Welcome to Shree Laxmi Secondary School ,Lankoo
लक्ष्मी मा वि लंकूको कक्षा ९ का विद्यार्थीहरुले SEE को रजिस्ट्रेशन भर्नेबारेको सूचना
लक्ष्मी मा वि लंकूको कक्षा ९ का विद्यार्थीहरुले SEE को रजिस्ट्रेशन भर्नेबारेको सूचना

लक्ष्मी मा वि लंकूको कक्षा ९ का विद्यार्थीहरुले SEE को रजिस्ट्रेशन भर्नेबारेको सूचना

२०८०/०८/०६

रास्ट्रिय परिक्षा बोर्डको सुचना अनुसार वो.स. २०८० सालमा कक्षा ९ मा अध्ययनृत नियमित विद्यार्थीहरुले निम्न विवरण अनुसार रजिस्ट्रेशन फारम भर्न सुचित गरिन्छ |

आबस्यक कागजातहरु :

१. कक्षा ८ पास गरेको ग्रेडसिटको फोटोकपी – १

२. जन्म दर्ताको प्रमाण पत्रको फोटोकपी – १

३. विद्यालय ड्रेसमा हालसालै खिचिएको फोटो – १

४. रजिस्ट्रेसन शुल्क रु. ५००/-

५. मंसिर सम्मको सम्पूर्ण शुल्क तिरिसक्नु पर्नेछ |

६. फारम भर्ने अन्तिम मिति २०८०/०८/१२ गते ४:०० बजे सम्म |